संसदमा पेश भएको ४ वर्षपछि बीमा विधेयक पारित – Online Khabar

संसदमा पेश भएको ४ वर्षपछि बीमा विधेयक पारित – Online Khabar

[ad_1]

संसदमा पेश भएको ४ वर्षपछि बीमा विधेयक पारित – Online Khabar

फाइल तस्वीर

२९ साउन, काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैंठकले बीमा विधेयक–२०७९ पारित गरेको छ । आइतबारको प्रतिनिधिसभा बैंठकबाट बीमा विधेयक–२०७९ बहुमतले पारित भएको हो । २७ असार २०७५ मा संसदमो पेश भएको विधेयक ४ वर्षपछि पारित भएको हो ।

प्रतिनिधिसभा बैंठकमा प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले पेश गरेको विधेयकको संशोधन प्रस्ताव सहितको प्रतिवेदन पनि पारित गरेको छ ।

संसदमा विधेयकको संशोधन प्रस्तावमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा ऐन–२०७४ को कुनै पनि व्यवस्थालाई हस्तक्षेप नगरेको बताए ।

यस्तै उनले ग्रामीण क्षेत्रम बीमा पहुँच विस्तार गर्न ऐनले लघुबीमा कम्पनी खोल्ने परिकल्पना पनि गरेको बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्