प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुको पशुपतिनाथ दर्शन (तस्वीरहरु)

प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुको पशुपतिनाथ दर्शन (तस्वीरहरु)

[ad_1]

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् ।

शनिबार साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेका उनले दर्शन गरेका हुन् । त्यस क्रममा उनले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी थिए ।

हेर्नुहोस् तस्वीरहरु

प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुको पशुपतिनाथ दर्शन (तस्वीरहरु)

तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्