काठमाडौं सहर, साइकलमा सरर (तस्वीरहरू) – Online Khabar

काठमाडौं सहर, साइकलमा सरर (तस्वीरहरू) – Online Khabar

[ad_1]

२० जेठ, काठमाडौं । आज बिहानै काठमाडौंमा सामूहिक रुपमा साइकल यात्रा गरिएको छ ।

नेपालमा साइकलसम्बन्धी कानुन निर्माण गर्न र साइकल चलाउन व्यवस्थित वातावरण बनाउनका लागि दबाब दिन साइकल दौड तथा भेला गरिएको हो ।

विभिन्न १२ संघ संस्थाको आयोजनामा भएको दौडमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना सुरुदेखि अन्त्यसम्मै सहभागी भएकी थिइन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट सुरु भएको साइकल यात्रा बल्खु हुँदै एकान्तकुना जावलाखेल-पुल्चोक-थापाथली हुँदै तीनकुने-शहीदगेट, सुन्धाराबाट दरबारमार्गमा टुंगिएको थियो ।

यात्रापछि दरबारमार्गमा भएको भेलामा साइकलका सामानहरु वितरणसमेत गरिएको थियो ।

यो अभियानले साइकल सञ्चालन व्यवस्थापनमा सरकारको ध्यानाकर्षण हुने आयोजकमध्येका एक तारालाल श्रेष्ठले जानकारी दिए ।काठमाडौं सहर, साइकलमा सरर (तस्वीरहरू) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्