विश्वकप क्वालिफायर खेल्ने टोली घोषणा, अर्जुन र किशोर अटाए

विश्वकप क्वालिफायर खेल्ने टोली घोषणा, अर्जुन र किशोर अटाए

[ad_1]

विश्वकप क्वालिफायर खेल्ने टोली घोषणा, अर्जुन र किशोर अटाए

नेपाली क्रिकेट टिमको फाइल तस्वीर ।

१३ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विश्वकप क्वालिफायर खेल्न राष्ट्रिय टोली घोषणा गरेको छ । जसमा अर्जुन साउद र किशोर महतो पनि समेटिएका छन् ।

गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दाको टोलीमा दुई खेलाडी थप्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।

यो टोलीमा सन्दीप जोरा, देव खनाल, सूर्य तामाङ, कमल सिंह ऐरी, अविनाश बोहरा र श्याम (मौसम) ढकाल भने परेका छैनन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्