८ महिनामा ७४१ जना विदेशीले नेपालमा पाए श्रम स्वीकृति

८ महिनामा ७४१ जना विदेशीले नेपालमा पाए श्रम स्वीकृति

[ad_1]

८ महिनामा ७४१ जना विदेशीले नेपालमा पाए श्रम स्वीकृति

फाइल तस्वीर

१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् ।

यस अवधिमा ७९५ जना विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा कुल ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । २०७७/७८ मा यो संख्या १०९० थियो । २०७४/७५ मा १ हजार ६०८ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको छ । श्रम स्वीकृति नवीकरण आर्थिक २०७७/७८ मा १३ सय जनाले गरेको तथ्यांक छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्