आठ सहरमा हुँदै हिमालय रोडिज सिजन-५ को अडिसन – Online Khabar

आठ सहरमा हुँदै हिमालय रोडिज सिजन-५ को अडिसन – Online Khabar

[ad_1]

काठमाडौं । मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन-५ को ‘फिजिकल अडिसन’ हुने भएको छ । हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको छ । छायांकन सुरु हुन एक साता बाँकी रहँदा पाँचौं सिजनको लागि अडिसन खुला गरिएको हो ।

जेठ १२ गतेदेखि सुरु हुने ‘फिजिकल अडिसन’ २१ गतेसम्म चल्नेछ । पहिलो दिन बर्दिवासमा, १३ गते इटहरी, १४ गते हेटौंडा, १५ गते भरतपुर, १६ गते बुटवल, १७ गते नेपालगञ्ज, १९ गते पोखरा र २१ गते काठमाडौंमा अडिसन सञ्चालन हुने जनाइएको छ ।

आठ सहरमा हुँदै हिमालय रोडिज सिजन-५ को अडिसन – Online Khabar

आउँदो शुक्रबारदेखि सुरु हुने रोडिजको पाँचौं सिजनलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्