‘एक टोल एक सामूहिक कृषि उत्पादन’ कार्यक्रम चलाइने

‘एक टोल एक सामूहिक कृषि उत्पादन’ कार्यक्रम चलाइने

[ad_1]

‘एक टोल एक सामूहिक कृषि उत्पादन’ कार्यक्रम चलाइने

फाइल तस्वीर

५ जेठ, काठमाडौं । सरकारले ‘एक टोल एक सामूहिक कृषि उत्पादन’ र ‘एक वडा एक विशेष उत्पादन’ कार्यक्रम अघि बढाउने घोषणा गरेको छ । ‘एक पालिका एक उत्पादन क्षेत्र’ नीति पनि लिने घोषणा भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा कृषिमा आत्मनिर्भर स्थानीय अर्थतन्त्र विकास गर्न यस्तो नीति लिइने उल्लेख छ । युवा लक्षित सामूहिक कृषि प्रणालीलाई प्रोत्साहित गर्ने, भूमिको चक्ला बन्दीलाई प्रोत्साहन दिने लगायतका उल्लेख छ ।

तरकारी र फलफूल उत्पादन बढाउने, पशुपन्छी प्राविधिकलाई वडासम्म नै खटाउने लगायतका घोषणा पनि उल्लेख छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्