अनामनगरको कराते भवनमा महानगरले चलायो डोजर – Online Khabar

अनामनगरको कराते भवनमा महानगरले चलायो डोजर – Online Khabar

[ad_1]

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित  नेपाल कवनमुकान कराते डो केन्द्रीय कार्यालय रहेको भवनमा डोजर चलाएको छ ।

महानगरकै मातहतमा रहेको उक्त भवन महानगरपालिकाको निर्णय अनुसार नै डोजर लगाएर भत्काउने काम भएको महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए । भवन साँघुरो र व्यवहारिक नभएका कारण भत्काइएको उनले बताए ।

‘महानगरकै निर्णय अनुसार भवन भत्काइएको हो । अब नयाँ बनाउने कि के गर्ने भन्ने विषयमा महानगरले नै निर्णय गर्ला’ लामिछानेले भने ।

अनामनगरको कराते भवनमा महानगरले चलायो डोजर – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्