बझाङमा पनि हिमपहिरो, यार्सागुम्बा टिप्न गएकी महिला बेपत्ता

बझाङमा पनि हिमपहिरो, यार्सागुम्बा टिप्न गएकी महिला बेपत्ता

[ad_1]

बझाङमा पनि हिमपहिरो, यार्सागुम्बा टिप्न गएकी महिला बेपत्ता

फाइल तस्वीर

१९ वैशाख, धनगढी। बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् ।

जिल्लाको सुर्मा गाउँपालिका-१ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको जानकारी दिए ।

उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको डीएसपी भण्डारीले बताए ।

मंगलबार दिउँसो दार्चुलाको व्यास गाउँपालिकामा हिमपहिरो जादा एक जना घाइते भएका छन् भने ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्