अमृत साइन्स क्याम्पसमा स्ववियु चुनाव (तस्वीरहरू) – Online Khabar

अमृत साइन्स क्याम्पसमा स्ववियु चुनाव (तस्वीरहरू) – Online Khabar

[ad_1]

३ वैशाख, काठमाडौं । अमृत साइन्स कलेज (अस्कल) मा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि आज आइतबार मतदान भइरहेको छ ।

चौथो पटक सरेर भइरहेको निर्वाचनमा अध्यक्ष पदका लागि चार जना उम्मेदवार मैदानमा छन् ।

एक हजार ८ सय विद्यार्थी अध्ययनरत यहाँ संयुक्त गठबन्धन (अखिल क्रान्तिकारी, नेविसंघ, नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठन) का साझा उम्मेदवार अखिल क्रान्तिकारीका प्रेम जैशी, अनेरास्ववियुका कमलराज जोशी, स्वतन्त्रबाट लक्ष्मण सिं धामी र मनिष बोहरा उम्मेदवार रहेका छन् ।

२०६५ मा जितेको अनेरास्ववियुलाई यसपटक संयुक्त गठबन्धन र स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् ।

चारै जना उम्मेदवारले आफूले चुनाव जित्ने दावी गर्दै आएका छन् ।

हेर्नुहोस् तस्वीरहरू:

अमृत साइन्स क्याम्पसमा स्ववियु चुनाव (तस्वीरहरू) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्