एशोसिएट सदस्यतर्फ सबैभन्दा धेरै मत थपलियालाई – Online Khabar

एशोसिएट सदस्यतर्फ सबैभन्दा धेरै मत थपलियालाई – Online Khabar

[ad_1]

एशोसिएट सदस्यतर्फ सबैभन्दा धेरै मत थपलियालाई – Online Khabar

सबैभन्दा धेरै मत ल्याएका डा.रामशरण थपलिया ।

३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको मत परिणाम पनि सार्वजनिक भएको छ । एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।

उनले अञ्जन र उमेशलाल श्रेष्ठको प्यानलका भरतराज आचार्यलाई हराइन् । जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलका सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

एशोसिएटतर्फ सबैभन्दा धेरै मत पाउने १९ सदस्य विजयी भएका छन् । सदस्यतर्फ सबैभन्दा धेरै मत डा. रामशरण थपलियाले (१४४०) र दोस्रो धेरै मत मनोज पौडेलले (१३७३) पाएका छन् ।

मतदाता संख्या १ हजार ७४८मध्ये १ हजार ६५० मत खसेको थियो । यी हुन् एशोसिएटतर्फ विजयी सदस्यहरु–

१. डा. रामशरण थपलिया– १४४०
२. मनोज पौडेल– १३७३
३. आनन्द कुमार बगेरिया– १३६४
४. अम्बिका प्रसाद पौडेल– १३६३
५. सुनिल नारायण श्रेष्ठ– १३४२
६. सुशील थापा– १३२९
७. शैलेन्द्र गुरागाईं – १३१५
८. राजेश कुमार अग्रवाल– १३१२
९. हेमन्त गोल्छा– १३००
१०. देशबन्धु बस्नेत– १२८४
११. अविनाश बोहोरा–१२७५
१२. गोपाल खनाल– १२६५
१३. उज्वल कुमार श्रेष्ठ– ११९१
१४. प्रवलजङ्ग पाण्डे– ११२८
१५. जुना माथेमा– ९९१
१६. शक्ति कुमार बेगानी– ९८८
१७. सन्दिप कुमार अग्रवाल– ९२५
१८. ऋषी अग्रवाल– ८८१
१९. मुकुन्द प्रसाद तिमल्सिना– ८४२

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्