निर्माणाधीन अपार्टमेन्ट वरपरका घर भासिए (तस्वीरहरू)

निर्माणाधीन अपार्टमेन्ट वरपरका घर भासिए (तस्वीरहरू)

[ad_1]

२५ चैत, काठमाडौं । ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयबासिन्दा त्रसित भएका छन् ।

अपार्टमेन्ट बनाउनका लागि डोजर लगाएर गहिरो जग खनेका कारण वरपरका घर भासिएको स्थानीबासिन्दाले बताएका छन् ।

कुनै कुनै घर त एक तला नै भासिएका छन् भने कतिपय घरको कम्पाउन्डमा चिरा परेको छ ।

अपार्टमेन्टका कारण आफूहरुको घर भासिएको भन्दै उनीहरुले बास बस्ने ठाउँसमेत नभएकाले आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् ।

निर्माणाधीन अपार्टमेन्ट वरपरका घर भासिए (तस्वीरहरू)

    

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्