सुरक्षा पन्त स्टारर ‘बहाव’को काठमाडौं प्रिमियर (तस्वीर)

सुरक्षा पन्त स्टारर ‘बहाव’को काठमाडौं प्रिमियर (तस्वीर)

[ad_1]

काठमाडौं । सुरक्षा पन्त र कमलमणी नेपाल स्टारर फेमिली ड्रामा ‘बहाव’को प्रिमियर गरिएको छ । बुधबार बेलुका नयाँबानेश्वरस्थित वान सिनेमाज् मल्टिप्लेक्समा आयोजित समारोहमा राजनीतिज्ञ, व्यवसायी, सेलिव्रिटी र संचारकर्मी सहभागि रहे ।

एमाले सांसद रघुजी पन्त, कांग्रेस सांसद प्रदीप पौडेलसहितका नेताहरु प्नि फिल्म हेर्न हलमा पुगेका थिए । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा सुरक्षा र कमलमणीले बाबुछोरीको भूमिका निर्वाह गरेका छन् ।

सुरक्षा पन्त स्टारर ‘बहाव’को काठमाडौं प्रिमियर (तस्वीर)

श्रीधर पौडेलले निर्माण गरेको फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन हुँदैछ । प्रदर्शन हुने भनिएको अर्को फिल्म प्रसाद २ को प्रदर्शन रोकिएपछि बहावलाई प्रदर्शनमा राहत मिलेको छ ।

तस्वीरहरु : शंकर गिरी

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्