पोखरा महानगरले माग्यो ४८ जना नगर प्रहरी – Online Khabar

पोखरा महानगरले माग्यो ४८ जना नगर प्रहरी – Online Khabar

[ad_1]

१२ चैत, पोखरा । पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरी माग गरेको छ ।

महानगरले चैत २७ गतेसम्म दरखास्त दिन पाउने गरी आइतबार सूचना प्रकाशन गरेको हो ।

नगर प्रहरीमा दरखास्त दिन १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र नेपाल सरकार वा अन्य सुरक्षा सेवाबाट निवृत्तको हकमा ३७ वर्ष ननाघेको हुनुपर्ने महानगरको सूचनामा उल्लेख छ ।

महानगरले खुलातर्फ २७, महिला ४, आदिवासी जनजाति ७, मधेशी ६, दलित ३ र पिछडिएको क्षेत्रअन्तर्गत एकजनाको विज्ञापन प्रकाशन गरेको छ ।

पोखरा महानगरले माग्यो ४८ जना नगर प्रहरी – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्