गोरखा दरबारमा राष्ट्रपति पौडेलको आधा घण्टा पूजापाठ

गोरखा दरबारमा राष्ट्रपति पौडेलको आधा घण्टा पूजापाठ

[ad_1]

१२ चैत, गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरवारमा रहेको कालिका र गोरखनाथको दर्शन गरेका छन् ।

आइतबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत उनी गोरखा दरबार पुगेका थिए ।

करिव आधा घण्टा पुजापाठ गरेर हेलिकप्टरमार्फत उनी गोरखा संग्रहालय परिसरमा झरेका थिए । संग्रहालय मूल गेट अगाडि ठुलोआँगनका रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्र्यापण गरे ।

माल्र्यापण पश्चात उनले शालिक अगाडि आफ्नी पत्नीसँग फोटो समेत खिचाए । लगत्तै उनले गोरखा संग्रहालयको निरीक्षण गरे ।

राष्ट्रपति भण्डारीले जिल्लाका सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

गोरखा दरबारमा राष्ट्रपति पौडेलको आधा घण्टा पूजापाठ  

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्