चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली

[ad_1]

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली

नवनियुक्त अध्यक्ष जनकदीप पराजुली (बायाँ) र महासचिव अरुणकुमार प्रधान ।

काठमाडौं । चलचित्र निर्देशक समाजको शनिबार सम्पन्न १५ औं महाधिवेशनबाट कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित भएको छ । अध्यक्षमा जनकदीप पराजुली निर्विरोधरुपमा चुनिएका छन् ।

उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात चुनिएका छन् ।

सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाई, उत्सव केसी र अमृतमान महर्जन निर्विरोध चुनिए । सह-सदस्य पदका लागि मात्र निर्वाचन सम्पन्न भयो । सीमा गुरुङ र रामकुमार श्रेष्ठ सह-सदस्य निर्वाचित भए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्