उपराष्ट्रपतिलाई भोट हाल्न ट्रमा सेन्टरबाट एम्बुलेन्समा संसद भवन पुगे आजाद

उपराष्ट्रपतिलाई भोट हाल्न ट्रमा सेन्टरबाट एम्बुलेन्समा संसद भवन पुगे आजाद

[ad_1]

उपराष्ट्रपतिलाई भोट हाल्न ट्रमा सेन्टरबाट एम्बुलेन्समा संसद भवन पुगे आजाद

एम्बुलेन्समा मतदान गर्न संसद भवन पुगेका आजाद । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

३ चैत, काठमाडौं । उपराष्ट्रपति चुनावमा मतदानका लागि जनता समाजवादी पार्टी जसपाका सांसद मोहमद अब्दुल कलाम आजाज ट्रमा सेन्टरबाट संसद भवन नयाँ बानेश्वरमा पुगेका छन् ।

मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्री समेत रहेका आजादले खुट्टामा चोट लागेका कारण ट्रमा सेन्टरमा उपचार गराइरहेका थिए ।

त्यसैले उनलाई मतदानका लागि ट्रमासेन्टरबाट संसद भवन लागिएको थियो ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएकी छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्