१२ बजेसम्म आधाभन्दा बढी मत खस्यो – Online Khabar

१२ बजेसम्म आधाभन्दा बढी मत खस्यो – Online Khabar

[ad_1]

१२ बजेसम्म आधाभन्दा बढी मत खस्यो – Online Khabar

उपराष्ट्रपति निर्वाचनमा भाग लिंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

३ चैत, काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा मध्याह्न १२ बजेसम्म आधाभन्दा बढी मत खसेको छ ।

संघीय संसद मतदान केन्द्रमा २१८ र प्रदेश सभा मतदान केन्द्रमा ३९२ मत खसेको हो । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसदले निर्वाचनमा मतदान गर्न पाउँछन् । संघीय सांसद र प्रदेश सभा सदस्यहरुका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

नयाँबानेश्वरस्थित संसद भवन परिसरमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । मतदान अपराह्न ३ बजेसम्म हुनेछ । त्यसपछि मत गणना सुरु गर्ने र साँझ ६ बजेभित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्