देशभरका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय सरकारको १८ बुँदे निर्देशन

देशभरका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय सरकारको १८ बुँदे निर्देशन

[ad_1]

२९ फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुका लागि १८ बुँदे निर्देशन जारी गरेको छ ।

बेरुजु फर्छ्यौट गर्ने, बजेटको रकमान्तर गर्दा कानुनी सीमाभित्र रहेर गर्ने, सार्वजनिक खरिद नियमावलीको पालना गर्ने, स्वीकृत दरबन्दीको रिक्त पदबाहेक सरुवाको सहमति नदिने मुख्य निर्देशन रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृतले कार्यसम्पादन र व्यवस्थापन आगामी दिनमा विशेष ध्यान दिनुपर्ने भन्दै मन्त्रालयका सचिव कृष्णहरि पुष्करले निर्देशन जारी गरेका हुन् ।

हेर्नुहोस् निर्देशन

देशभरका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय सरकारको १८ बुँदे निर्देशन

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्