चर्च ब्वाइजको लगातार तेस्रो जित – Online Khabar

चर्च ब्वाइजको लगातार तेस्रो जित – Online Khabar

[ad_1]

चर्च ब्वाइजको लगातार तेस्रो जित – Online Khabar

फाइल तस्वीर ।

२६ फागुन,  काठमाडौं । चर्च ब्वाइज युनाईटेडले शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ ।

लिग अन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १-० ले हरायो ।

चर्च ब्वाइजका लागि आशिष चौधरीले गोल गरे । आशिषले खेलको २० औं मिनेटमा गरेको गोल नै चर्च ब्वाइजलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

आशिषले पुलिस विरुद्ध पहिलो खेलमा पनि एक गोल गरेका थिए । लगातार तेस्रो जितपछि ९ अंक जोडेर चर्च ब्वाइज शीर्ष स्थानमा छ ।

हिमालयन शेर्पाको यो पहिलो हार हो । पहिलो खेलमा मनाङसँग बराबरी खेलेको हिमालयनले दोस्रो खेलमा नेपाल पुलिसलाई पराजित गरेको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्