[ad_1]
२३ फागुन, विराटनगर । विराटनगरमा होली पर्व मनाइएको छ । अबिर र रङ्ग दलेर सदभाव साटासाट गर्दै होली पर्व मनाइएको हो ।
होली पर्व मनाउनका लागि चोक चोकमा कार्यक्रम आयोजना गरिएको थियो । सोमबार पहाडी क्षेत्रमा होली मनाइएको थियो ।
मंगलबार भने तराई क्षेत्रमा मनाइएको हो । मंगलबार तराई क्षेत्रमा होलीको अवसरमा सार्वजनिक विदा पनि दिइएको छ ।
हेर्नुहोस् तस्वीरहरु :

[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








