काठमाडौंमै मनाइयो टोमाटो होली (तस्वीरहरू) – Online Khabar

काठमाडौंमै मनाइयो टोमाटो होली (तस्वीरहरू) – Online Khabar

[ad_1]

२२ फागुन, काठमाडौं । काठमाडौंको लैनचौरमा टोमाटोको होली खेलिएको छ ।

ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीलाई एक साथ मनाउने भन्दै टोमाटो होली आयोजना गरेको हो ।

नेपालमा रंग र पानी खेलेर होली मनाउने गरिए पनि यसपालि होलीमा टोमाटो पनि थपिएको हो ।

स्पेनमा टोमाटो फेस्टिभलमा सहभागीहरुले एक अर्कालाई टमाटर फ्याँक्छन् र टमाटरमै लडिबुडी गरेर रमाइलो गर्छन् ।

त्यसकै नक्कल गरेर लैनचौरमा आयोजना गरिएको टमाटरको होलीमा युवा युवतीले रमाइलो गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरू :

काठमाडौंमै मनाइयो टोमाटो होली (तस्वीरहरू) – Online Khabar

  

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्