अर्थमन्त्री पौडेल स्वदेश फिर्ता – Online Khabar

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता – Online Khabar

[ad_1]

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता – Online Khabar

अर्थमन्त्री विष्णु पौडेल/फाइल तस्वीर

१४ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल भारतको बैंगलौरमा आयोजित जी-२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन् । उनी शनिबार राति स्वदेश फर्किएका हुन् ।

सम्मेलनमा भाग लिनुका साथै उनले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका छन् ।

जी-२० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार भएको थियो । सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडल ११ फागुनमा भारत गएका थिए । नेपाल जी-२० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्