कांग्रेसको कार्य सम्पादन समिति बैठक बस्दै, राष्ट्रपति उम्मेदवारबारे छलफल हुने

कांग्रेसको कार्य सम्पादन समिति बैठक बस्दै, राष्ट्रपति उम्मेदवारबारे छलफल हुने

[ad_1]

कांग्रेसको कार्य सम्पादन समिति बैठक बस्दै, राष्ट्रपति उम्मेदवारबारे छलफल हुने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । फाइल तस्वीर

११ फागुन, काठमाडौं । राष्ट्रपति पदको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।

बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयन लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

नेपाली कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा छलफल चलिरहेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्