सम्पर्कविहीन कर्मचारी खोज्दै प्रहरी हेडक्वाटर – Online Khabar

सम्पर्कविहीन कर्मचारी खोज्दै प्रहरी हेडक्वाटर – Online Khabar

[ad_1]

१० फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका कर्मचारीको खोजी गरेको छ ।

पछिल्लो समय गैरहाजिर भएका ९ जना प्रहरी कर्मचारीलाई हाजिर हुन सूचना जारी गरिएको छ ।

कात्तिकदेखि यता जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा आउन भनेको छ ।

सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने सूचनामा उल्लेख गरिएको छ ।

सम्पर्कविहीन कर्मचारी खोज्दै प्रहरी हेडक्वाटर – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्