पशुपतिनाथमा बाबाहरुको रमझम (तस्वीरहरु) – Online Khabar

पशुपतिनाथमा बाबाहरुको रमझम (तस्वीरहरु) – Online Khabar

[ad_1]

४ फागुन, काठमाडौं । महाशिवरात्री मनाउन देश-विदेशबाट काठमाडौं आइपुगेका नागा बाबाहरुलाई पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश दिइएको छ ।

भारतलगायत देशका विभिन्‍न भागबाट महाशिवरात्री मनाउन काठमाडौं आइपुगेका उनीहरुलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर-१ बाट पशुपतिनाथको परिसरमा प्रवेश दिइएको हो ।

उनीहरु हातमा त्रिशुल, गलामा माला पशुपतिनाथमा रमझम गर्दै प्रवेश गरेका छन्।

यस वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन आउने अनुमान गरिएको छ । साथै मेला व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

हेर्नुहोस् थप तस्वीरहरु : 

पशुपतिनाथमा बाबाहरुको रमझम (तस्वीरहरु) – Online Khabar

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्