घरेलु भूमिमा जितको खुसी (तस्वीरहरू)

घरेलु भूमिमा जितको खुसी (तस्वीरहरू)

[ad_1]

२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियामाथि कीर्तिमानी जित हात पारेको छ ।

घरेलु मैदानमा पाएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालले ओडीआईमा बनाएको यो २८७ रन अहिलेसम्मकै ठूलो स्कोर हो । नेपाललाई जिताउन कुशल भुर्तेलले ११५ रनको शतकीय पारी खेलेका थिए ।

भुर्तेलले पाएको रोहितकुमार पौडेलको बलियो साथ अनि बलिङतर्फ करण केसीको ५ विकेट नेपालको जितको आधार रहे ।

कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाका माइकल भान लिगेनले बनाएको १३३ रनसमेत छायामा पर्‍यो ।

नेपाल र नामिबियाबीचको खेल तस्वीरमा हेर्नुहोस् : घरेलु भूमिमा जितको खुसी (तस्वीरहरू)

    

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्