यातायात मजदुरको आन्दोलन नियन्त्रणबाहिर, ल्होत्से मलभित्र तोडफोड

यातायात मजदुरको आन्दोलन नियन्त्रणबाहिर, ल्होत्से मलभित्र तोडफोड

[ad_1]

१ फागुन, काठमाडौं । काठमाडौंको बालाजु क्षेत्रमा यातायात मजदुरले गरेको आन्दोलन नियन्त्रणबाहिर पुगेको छ ।

सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेको छ ।

त्यहाँको मोवाइल पसलसहितका केही पसमा तोडफोड भएको छ । उत्तेजित भीडले माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको छ ।

यातायात मजदुरको आन्दोलन नियन्त्रणबाहिर, ल्होत्से मलभित्र तोडफोड

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्