सांसदको सम्मानमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक कार्यक्रम

सांसदको सम्मानमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक कार्यक्रम

[ad_1]

२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा शनिबार रात्रिभोज सहितको सांस्कृतिक कार्यक्रम आयोजना गरेकी छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल, मन्त्रिगण, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुख/प्रतिनिधिलगायत विशिष्ट पाहुना सहभागी भएका छन् ।

हेर्नुहोस् तस्वीरहरु

सांसदको सम्मानमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक कार्यक्रम

तस्वीरहरु : प्रधानमन्त्रीको सचिवालय 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्