बानेश्वरमा सुकुम्बासीहरुको सडक धर्ना, राखे तीनबुँदे माग

बानेश्वरमा सुकुम्बासीहरुको सडक धर्ना, राखे तीनबुँदे माग

[ad_1]

१३ माघ, काठमाडौं । स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले नयाँबानेश्वरमा धर्ना दिएका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दे बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु : 

बानेश्वरमा सुकुम्बासीहरुको सडक धर्ना, राखे तीनबुँदे माग

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्