मैले पनि लेख्न सक्छु

मैले पनि लेख्न सक्छु

[ad_1]

१२ माघ, काठमाडौं । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरी मनाइँदैछ ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो छ ।

आजको दिन बालबालिकाहरुलाई अक्षरारम्भ गराउने चलन भएकाले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरका भित्ता र वरपर चकले लेखेर अक्षरारम्भ गरेका छन् । आजकाे दिन विद्यालय र कलेजहरुमा सरस्वतीको पूजा गर्ने प्रचलन पनि छ ।

स्वयम्भूस्थित सरस्वती मन्दिर क्षेत्रका तस्वीर हेर्नुहोस्–

मैले पनि लेख्न सक्छु

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्