पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत गर्न थालियो

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत गर्न थालियो

[ad_1]

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत गर्न थालियो

पाेस्टमार्टम भवनबाहिर भेला भएका यात्रीका आफन्त र परिवार । तस्वीर : अमृत सुवेदी/अनलाइनखबर

१ माघ, पोखरा । यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेज (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा सनाखत गर्न थालिएको छ ।

विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

सेती खोचमा खसेको विमानबाट ३२ वटा शव निकालेर अस्पताल पुर्‍याएको छ ।

आफन्तको खोजीमा आएकाहरुको अस्पतालमा भीड छ । परिवारका सदस्य र आफन्तको शोकमा धेरै जना ब्याकुल देखिन्छन् । शवको सनाखत गरेका आफन्तहरु झनै शोकमा छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्