रिहा भए सन्दीप लामिछाने (तस्वीरहरु ) – Online Khabar

रिहा भए सन्दीप लामिछाने (तस्वीरहरु ) – Online Khabar

[ad_1]

२९  पुस, काठमाडौं ।  राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले बिहीबार धरौटीमा छाड्ने आदेश दिएपछि सन्दीप शुक्रबार धरौटी बुझाएर  रिहा भएका हुन् ।

उनलाई केन्द्रीय कारागारबाट पहिले उच्च अदालत पाटन लगिएको थियो । अदालती प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन् ।

हेर्नुहोस् तस्वीरहरु :

रिहा भए सन्दीप लामिछाने (तस्वीरहरु ) – Online Khabar

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्