पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न मेयर आचार्यको माग 

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न मेयर आचार्यको माग 

[ad_1]

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न मेयर आचार्यको माग 

फाइल तस्वीर

१७ पुस, काठमाडौं । पोखरा महनागरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव महानगरको तर्फबाट भइसकेको भन्दै सरकारले यसलाई औपचारिक रुपमा घोषणा गर्नुपर्ने माग गरे ।

‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन भयो, अब अन्तर्राष्ट्रिय उडानमा पहल गरौं, हाम्रो तर्फबाट व्यवस्थापनको काम हामीले सम्पन्न गरेका छौं, ल्यान्डफिल्ड साइट व्यवस्थापन भयो, अब पोखरा विमानस्थल सफल होस्’ उनले भने ।

सम्बोधनको क्रममा मेयर आचार्यले पूर्वपर्यटन तथा नागरिक उडड्यन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीको स्मरण समेत गरे ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्