कम्बोडिया घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, निराकारको शव ल्याउन पहल गर्ने

कम्बोडिया घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, निराकारको शव ल्याउन पहल गर्ने

[ad_1]

कम्बोडिया घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, निराकारको शव ल्याउन पहल गर्ने

मृतक निराकार पाण्डे

१७ पुस, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

घटनामा मृत्यु भएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

आगलागीमा परेर झापाको बिर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे सहित १९ जनाको निधन भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने बताएका छन् । उनले सम्बन्धित निकायलाई परिचालन गर्न मुख्यसचिवलाई भनेको उल्लेख गरेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्