९ डीएसपीको काज सरुवा (सूचीसहित) – Online Khabar

९ डीएसपीको काज सरुवा (सूचीसहित) – Online Khabar

[ad_1]

४ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जसअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएका छन् ।

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसी कास्की सरुवा भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारी सीआईबीमा सरुवा भएका छन् ।

हेर्नुहोस् सूची :

९ डीएसपीको काज सरुवा (सूचीसहित) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्