निगमको बिहीबार निर्धारित आन्तरिकतर्फका ५ उडान प्रभावित

निगमको बिहीबार निर्धारित आन्तरिकतर्फका ५ उडान प्रभावित

[ad_1]

निगमको बिहीबार निर्धारित आन्तरिकतर्फका ५ उडान प्रभावित

फाइल तस्वीर

२९ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्समा एयर होस्टेसहरु आन्दोलनमा उत्रिएपछि बिहीबार निर्धारित आन्तरिकतर्फका ५ उडान प्रभावित बनेका छन् ।

निगमका अनुसार बिहीबार काठमाडौंबाट ताप्लेजुङमा दुई उडान गर्ने सेड्यूल थियो । भोजपुरमा एक, फाप्लुमा एक र दाङमा एक उडान राखिएको थियो । तर, अपरान्हसम्म यी उडान हुन सकेका छैनन् ।

निगम व्यवस्थापनले दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेको भन्दै एयर होस्टेसहरु आन्दोलनमा उत्रिएका हुन् । यसले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका यात्रु अलपत्र परेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्