लैनचौरमा मेलम्ची खानेपानीको पाइप फुटेपछि… – Online Khabar

लैनचौरमा मेलम्ची खानेपानीको पाइप फुटेपछि… – Online Khabar

[ad_1]

२६ मंसिर, काठमाडौं । काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको छ ।

खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा भल बगेको छ । जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् । पाइप फुटेर ठूलो पानी सडमा निस्किएको हो ।

हेर्नुहोस् तस्वीरहरु

लैनचौरमा मेलम्ची खानेपानीको पाइप फुटेपछि… – Online Khabar  

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्