दशरथ रंगशालामा रग्बीको रौनक (तस्वीरहरू) – Online Khabar

दशरथ रंगशालामा रग्बीको रौनक (तस्वीरहरू) – Online Khabar

[ad_1]

२५ मंसिर, काठमाडौं। एसिया रग्बीको आयोजना र नेपाल रग्बी एसोसिएशनको व्‍यवस्थापनमा पहिलो पटक काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रग्बी आयोजना भएको छ ।

दशरथ रंगशालामा भएको एसिया रग्बी यू१८ सेभेन्स च्याम्पियनसिपमा महिलातर्फ ५ र पुरुषतर्फ ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

नेपालको महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएका थिए । पुरुष टोली ८ टिममध्ये सातौँ भयो ।

नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको हो ।

हेर्नुस् तस्वीरहरु : 

दशरथ रंगशालामा रग्बीको रौनक (तस्वीरहरू) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्