सीके राउतले गरे ओली, उपेन्द्र यादव र महन्थ ठाकुरसँग भेट

सीके राउतले गरे ओली, उपेन्द्र यादव र महन्थ ठाकुरसँग भेट

[ad_1]

सीके राउतले गरे ओली, उपेन्द्र यादव र महन्थ ठाकुरसँग भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनमत पार्टीका अध्यक्ष सीके राउत ।

२१ मंसिर, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।

यी तीन नेतासँग गरेको भेटको तस्वीर राउतले बुधबार साँझ आफ्नो फेसबुकमा राखेका छन् ।

राउतले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरिसकेका छन् ।

सीके राउत र उपेन्द्र यादवबीचको भेटवार्ता ।
सीके राउत र महन्थ ठाकुरबीचको भेटवार्ता ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्