चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने महिला पक्राउ – Online Khabar

चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने महिला पक्राउ – Online Khabar

[ad_1]

२१ मंसिर, काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला पक्राउ गरेकी छिन् ।

बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनी अभियन्ता तारा बराल हुन् ।  बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका  कानुनव्‍यवसायीहरुमाथि जुत्ता हानेकी थिइन्।

चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने महिला पक्राउ – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्