सात लघु बीमा कम्पनीले पाए लाइसेन्स – Online Khabar

सात लघु बीमा कम्पनीले पाए लाइसेन्स – Online Khabar

[ad_1]

११ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले आइतबार तीन वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।

लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लाइसेन्स पाए ।

यस्तै निर्जीवन बीमातर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लाइसेन्स पाएको बोर्डले जनाएको छ ।

१५ वटा जीवन र १६ वटा निर्जीवन गरी ३१ वटा लघु बीमा कम्पनीले प्राधिकरणमा आवेदन दिएका थिए । लघु बीमा कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ ।

हेर्नुहोस् सूचनाः

सात लघु बीमा कम्पनीले पाए लाइसेन्स – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्