[ad_1]
फाइल तस्वीर
३० कात्तिक, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जनकपुर–जयनगर (नेपाल-भारत अन्तरदेशीय) रेल सेवा चार दिनका लागि बन्द हुने भएको छ ।
नेपाल रेल्वे कम्पनीले एक सूचना जारी गर्दै १ मंसिरदेखि ४ मंसिरसम्म रेल सेवा स्थगन गरेको हो ।चारदिन स्थगन हुने रेल सेवा पुनः ५ गतेबाट सञ्चालन गरिने कम्पनीका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिए ।
[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








