‘भोट दिएपछि सिरानीमै लालपुर्जा आइपुग्छ भनेका थिए, फर्केर आएनन्’ (भिडियो)

‘भोट दिएपछि सिरानीमै लालपुर्जा आइपुग्छ भनेका थिए, फर्केर आएनन्’ (भिडियो)

[ad_1]

रुपन्देही, सखुवानी । सखुवानी नजिकैको फर्साटिकरमा दलका नेताहरु पालैपालो पुग्छन् । प्रत्येकजसोले बाटो, बिजुली र अस्पतालका कुरा झिक्छन् । यहाँका नागरिकको पीडा भने अर्कै छ ।

सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएका गाउँहरुमध्ये सखुवानी एउटा हो, जहाँबाट अनलाइनखबरले यो भिडियो लाइभ गरेको थियो । यस भिडियोमा हामीले १० महिलाहरुसँग कुराकानी गरेका छौं, जसमध्ये प्रमुख सरोकारका रुपमा लालपुर्जाको विषय उठेको छ ।

‘भोट दिएपछि सिरानीमै लालपुर्जा आइपुग्छ भनेका थिए, फर्केर आएनन्’ (भिडियो)

सखुवानीकी फूलमाया घिमिरे भन्छिन्, ‘हाम्रा मागहरु अर्कै छन्, जग्गाको लालपुर्जा, महँगाई । तर नेताहरु विकासकै कुरा गर्दै आउँछन् ।’ उनलाई सघाउँदै तारा भण्डारीले भनिन्, ‘भोट दिएपछि सिरानीमै लालपूर्जा आइपुग्छ भनेका थिए, फर्केर आएनन् ।’

तस्वीर/भिडियो : शंकर गिरी

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्