कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्नू – Online Khabar

कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्नू – Online Khabar

[ad_1]

कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्नू – Online Khabar

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ।

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको छ ।

आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र आफूलाई जानकारी गराउन निर्देशन दिएको हो ।

साथै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल, मुख्यसचिव र अर्थिक मामिला सचिवलाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेको छ ।

गण्डकी प्रदेश सरकारले ८ असोजमा घरजग्गा र सवारी कर घटाउने निर्णय गरेको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्