विराटनगरको सिंघिया घाटबाट अस्ताउदो सूर्यलाई अर्घ्य

विराटनगरको सिंघिया घाटबाट अस्ताउदो सूर्यलाई अर्घ्य

[ad_1]

१३ कात्तिक, विराटनगर । छठका ब्रतालुहरुले आइतबार साँझ अस्पताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । धार्मिक विधि अनुसार जलासयमा पुगेर अर्घ्य दिएका हुन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि विराटनगरका सिंघीया खोला किनारमा भिड लागेको थियो ।

विराटनगरसँग जोडिएको केशलिया र सुनसरी–मोरङको सिंचाई आयोजनाको नहरलगायत जलासयहरुमा ब्रतालुहरुको भिड लागेको हो ।

शनिबारदेखि व्रत बसेका भक्तजनाले सोमबार बिहान उदाउदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुनेछ ।

विराटनगरको सिंघिया घाटबाट अस्ताउदो सूर्यलाई अर्घ्य

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्