६ वर्षपछि रिहानाको सांगीतिक पुनरागमन, ‘ब्ल्याक प्यान्थर २’ को शीर्ष गीत रिलिज

६ वर्षपछि रिहानाको सांगीतिक पुनरागमन, ‘ब्ल्याक प्यान्थर २’ को शीर्ष गीत रिलिज

[ad_1]

काठमाडौं । विश्व संगीतको लागि एउटा पर्खाइ सकिएको छ । नयाँ गीत ‘लिफ्ट मी अप’ रिलिजसँगै अमेरिकी गायिका रिहानाको सांगीतिक पुनरागमन भएको छ ।

प्रदर्शन तयारीमा रहेको मार्भल सुपरहिरो फिल्म ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभरको ओर्जिनल साउण्ड ट्रयाक इन्टरनेटमा सार्वजनिक भएको छ ।

रिहाना स्वयमले लेखेको गीत फिल्मका मुख्य चरित्रमा अभिनय गरेका चाडविक बोसम्यानप्रति समर्पित छ । अभिनेता बोसम्यानको हालै क्यान्सरको कारण निधन भएको थियो ।

६ वर्षपछि रिहानाको सांगीतिक पुनरागमन, ‘ब्ल्याक प्यान्थर २’ को शीर्ष गीत रिलिज

बुधबार भएको फिल्मको अमेरिका प्रिमियरमा समेत रिहाना उपस्थित थिइन् । गीतकार समेत रहेका टेडले रिहानाको आवाजमा गीत निर्माण हुनु उनीप्रतिको सम्मान भएको बताएका छन् ।

रायन कुगलर निर्देशित यो फिल्म आगामी शुक्रबार नेपालसहित विश्वभर प्रदर्शन तयारीमा छ । हेर्नूस गीत :

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्