यसरी गरे सेलिब्रिटीले लक्ष्मीपूजा (तस्वीरसहित) – Online Khabar

यसरी गरे सेलिब्रिटीले लक्ष्मीपूजा (तस्वीरसहित) – Online Khabar

[ad_1]

काठमाडौं । तिहारको महत्वपूर्ण दिन हिजो (सोमबार) धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइएको छ । सेलिब्रिटीहरुले दीपावली गरी लक्ष्मीपूजा गरेका छन् ।

थुप्रै सेलिब्रिटीले दीपावली गर्दै लक्ष्मीपूजा गरेका तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरेका छन् । अघिल्ला केही वर्ष कोरोना महामारीका कारण त्यति उल्लासमय हुन नसकेको तिहार यस वर्ष सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले हर्षोल्लासपूर्वक मनाइरहेका छन् ।

आसन्न चुनावमा राप्रपाको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार रहेकी अभिनेत्री रेखा थापाले पति बलराम शाहीसँग दीपावलीमा बत्ती बाल्दै गरेको तस्वीर सेयर गरेकी छन् । उनको विवाहपछिको यो पहिलो दीपावली हो ।

यस्तै यसैवर्ष विवाह बन्धनमा बाँधिएकी केकी अधिकारीले पनि लक्ष्मीपूजा गरेको खुसी सामाजिक सञ्जालमा बाँडेकी छन् । यस्तै अभिनेत्रीहरु वर्षा सिवाकोटी, नम्रता सापकोटा, गायक प्रमोद खरेल, गायिकाहरु रेखा शाह, अस्मिता अधिकारीले पनि लक्ष्मीपूजा गरेका छन् ।

तस्वीरहरु : सम्बन्धित कलाकारको फेसबुक र इन्स्टाग्रामबाट

यसरी गरे सेलिब्रिटीले लक्ष्मीपूजा (तस्वीरसहित) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्