[ad_1]
८ कात्तिक, काठमाडौं । यमपञ्चकको चौथो दिन आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाईलाई पूजा गरेका छन ।
घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ ।
हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा पनि सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरिएको छ ।
हिन्दू धर्ममा गाईलाई माताका रुपमा लिने गरिन्छ ।
तस्वीर : चन्द्र आले




[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








