लक्ष्मीपूजामा उज्यालिएको काठमाडौं – Online Khabar

लक्ष्मीपूजामा उज्यालिएको काठमाडौं – Online Khabar

[ad_1]

७ कात्तिक, काठमाडौं । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा । तिहार आफैंमा उज्यालो पर्व हो । त्यसमा पनि लक्ष्मीपूजाको दिन हिन्दु धर्मावलम्बीहरुमा घर उज्यालो पारेर धनकी देवी लक्ष्मीको स्वागत गर्ने प्रचलन छ ।

काठमाडौंमा सर्वसाधारणले घरलाई झिलिमिली बत्तीले छोपेका छन् । व्यापारिक मलहरु पनि बत्तीले सजाइएको छ । काठमाडौंका कतिपय सडकमा समेत झिलिमिली बत्ती राखेर उज्यालो पारिएको छ ।

काठमाडौंका अग्ला स्थानहरु स्वयम्भू, कीर्तिपुर आदि क्षेत्रबाट लक्ष्मीपूजाको दिन उपत्यकाका घरहरुको मनमोहक दृश्य देखिन्छ ।

हेर्नुहोस् तस्वीरहरु

लक्ष्मीपूजामा उज्यालिएको काठमाडौं – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्